द हिमालय सोसाइटी बेल्जियम सेन्त्रदुन नयाँ कार्य समिती गठन

आज मिती ३१ मार्च २०१३का दिन बेल्जियमको पुरानो सस्था यस हिमालयन सोसाइटी बेल्जियम सेन्त्रदुन सस्थाको कार्य काल सकियको ले नयाँ कार्य कार्य समिती को चयन गर्नुपर्ने भयकोले सस्थाका अध्यक्ष राजेन्द्र रसाइली को अध्यक्षतामा मसलाको हलमा सेन्त्रदुन वासी यस सस्थाका सम्पुण उपस्थित महानुभाव राय सल्लाह र सुझापको उपर छलफल गरियो ।यस भेलाले आजको मिती बाट पुरानो कार्य समिती को अबधी समाप्त भयको र नयाँ कार्य समिती पुर्न गठन गरेको छ ।उक्त भेलाले नयाँ कार्य समिती र सल्लाकार छनोट गर्‍यो . जस्मा अध्यक्ष राजेन्द्र रसाइली, उपा अध्यक्ष बल बहादुर थापा ,सचिव खेमराज कार्की ,सह सचिव सुनिल श्रेस्ट ,कोषा अध्यक्ष किशोर श्रेस्ट सदस्य क्रमस नारायण खड्का ,मनिष उप्रेती ,महेश पुन र,असिम श्रेस्ट सल्लाकार हरुमा लीला समाल ,टेक बहादुर,मिना गुरुङ ,गणेश शर्मा लाई मनोनित गर्‍यो अध्यक्ष राजेन्द्र रसाइली ले उपस्थिय सम्पूर्ण महानु भाव लाई धन्यवाद दिनु भयो. आगामी नयाँ कार्य योजना अब बस्ने नयाँ कमिटी छलफल हुने र सेन्त्रदुन वासी सबै को राय सल्लाह साथै सुझाप समेटेर अगाडि बढ्ने कुरा ब्यक्त गर्नु भयो ।ुअध्यक्ष राजेन्द्र रसाइली ओपचारिक कार्यक्रम समापनको घोषणा गर्नुभयो।धन्यवाद
नारायण खड्का सेन्त्रदुन बेल्जियम

 

We  always welcome your suggestions, advice and comment as wel as your visit on this website

 

 

  Thsbelgium