Mha Puja

 

नेपाल सम्बत ११३१ न्हु   तथा म्हपुजा (the worship of the inner self) कार्यक्रम पासा पुच बेल्जियमद्वारा  Sint-Truiden मा 
 
मन्दप पूजा साम्स्कृतिक कार्यक्रम गरि  नेवारी  भोजन  सहित  करिब  एकसय  जना  को  उपस्थितिमा  सुस्स्म्पन्न  गरियो|
उक्त  कार्क्रम मा  पासा  पुचः    अद्क्ष्य  श्रीमती  रजनी  प्रधान  द्वारा  कार्यक्रमको सुभारम्भ  गर्दै   नेपाली  तथा  बिदेशी  
पाहुना हरुलाई   नेवारी  सस्कृति  म्हपुजाको बारेमा जानकारी गराउनु भएको थियो | सो  कार्यक्रम    हिमालयन सोसाइटी बेल्जियम 
को बिसेस
 निमंत्र्ण मा सस्थागत मित्रता बढाउने उदेर्स्य ले पासा पुचः बेल्जियम ले sint -Truiden मा आयोजना गरेको थियो
चिना
 जानी भएपो मित्रता बढ्छ | चिना जानी गर्ने पनि माहोल  मौका हुनुपर्यो त्यसैले  यस्तो कार्यक्रमले भविष्यमा हाम्रो 
नेपाली बिचको मित्रतालाई अझ गाडा बनाउने  भन्ने विश्वास  हिमालयन सोसाइटी बेल्जियम को रहेको  |   
सस्थाकका
 सबैले  यस्ता  सास्कृतिक  महत्वका  कार्यक्रम गरेर एक  अर्का  बीच परिचय गर्दै र आफ्नो मौलिक संकृतिको महतो 
बुझाउदै  अगाडी  बढ्नु  पर्ने  कुरा  मा  जोड  दिनु  भयो | यहाका  बिदेशी  पाहुनाले  निक्कै  उत्साह   पुर्बक  यस  कार्क्रमको  मण्डप  पुजा  
मा
  बसी  कार्यक्रमको  शोबा बधाई   दिनु  भयको  थियो|नेवा  तथा  यहाका  पाहुना  हरु  बीच  नेपाल  सम्बत  1131नव  वर्ष  को  सुभकामना  
आदानप्रदान  गरि  हर्स  उल्लासका  साथ  म्हपुजा  सम्पन्न  गरियो

Detail about Mha puja

 प्रतुत   RR video द्वाराएक सानो विडियो रिपोर्ट |

 

 

 

We  always welcome your suggestions, advice and comment as wel as your visit on this website

 

 

  Thsbelgium