एन आर एन बेल्जियम चौथो रनिंग शिल्ड भलिबल प्रतियोगिता २०११ मा द हिमालयन सोसाइटीले भाग लियो /

सम्पूर्ण बेल्जियमबासी नेपालीहरुको साझा संस्था गैर आबासिय नेपाली संघ (एन  आर एन  बेल्जियम) ले यसको स्थापना काल देखि नै संचालन गर्दै आएको एन आर एन रनिंग शिल्ड चौथो भलिबल प्रतियोगितामा पनि सदाको बर्षहरुमा जस्तै यसबर्ष पनि द हिमालयन सोसाइटी बेल्जियमले आयोजक संस्थाको निमन्त्रणालाइ सहर्ष स्वीकार गर्दै यस अन्तर-संस्था भलिबल प्रतियोगितामा भाग लिएको थियो / मार्च २७ , २०११ आइतबारको दिन बेल्जियमको लुभेन शहरमा सम्पन्न भएको उक्त भलिबल प्रतियोगिताको मुख्य उद्देश्य संस्था-गत सम्बन्ध र भाइचाराको अभिबृद्दि नै थियो / यसै मूल्य र  मान्यतालाइ आत्मसात गर्नकै लागि  द हिमालयन सोसाइटी बेल्जियमले  उक्त प्रतियोगितामा सहभागी जनाएको हो /प्रतियोगितामा भाग लिएर शिल्ड र मेडल हात पार्ने भन्दा  पनि आफ्नो कुशल खेल प्रदर्शन गर्ने मूल उद्देश्यलाइ अग्रस्थान दिनु द हिमालयन सोसाइटी बेल्जियमको मान्यता हो/ उक्त प्रतियोगिताका खेलाडी हरुको नामावली निम्न रहेको छ /

S N

  NAAM

VOORNAAM

 

01

SHAHI

Kum

 

02

TAMANG

Sotang

 

03

THAPA

Bal Bahadur

 

04

KARKEE

Khem Raj

 

05

RANA

Basanta

 

06

PUN

Mahesh

 

07

SARU Magar

Bam

 

 

 

 

 

Team manager :  Tek Prasad garbuja Pun

 

 

 

 

 

 

2005 Thsbelgium