हिमालयन सोसाइटी बेल्जियमको बर्सिक साधारण सभा नया कार्यसमितिको चयन सम्पन्न |

यहि १९ देसेम्बेर मा हिमालयन सोसाइटी बेल्जियम को बर्सिक  साधारण सभा सम्पन भएको | सन् २००१ मा संत-त्रुइदेंन मा बसोबास गर्ने नेपाली हरु बाट स्थापना गरिएको यस सस्था ले  स्थानीय बासिन्दा संगको मिलिजुली बसोबास गर्ने क्रममा अत्यन्त्तै ठुलो भूमिका निर्वाह गर्दै आएको | यसले हरेक बर्ष आफ्नो संस्कृतिक महत्वो राख्ने चाड पर्वहरु जस्तै दशैं, तिहार, तिज, नेपाली नया वर्ष मनाउने अन्य सहरमा बसोबास गर्ने नेपाली समुदायx?को महान चाड समेत आफ्नो सहरमा आइ मनाउन निमंत्र्ना गर्ने गर्दछ जसले गर्दा हिमालयन सोसाइटीकf  सदस्यहरु   अन्य सहरमा बसोबास गंर्ने नेपाली समुदाय संग समेत मेलमिलाप बडाउन   उनीहरुको महत्तोपुर्ण चाड पर्वको  समेत जानकारी पाउन सकिन्छ | यस्ता कार्यक्रमहरुले  स्थानीय बासिन्दाहरु  संग सास्कृतिक आदन प्रदान गर्दै  आफ्नो परिचय गराउदै मित्रताको डोरी बलियो बनाउनुका साथै आफ्नो मौलिक सस्कृतिको  सम्बर्धन समय अनुकुल परिमार्जन समेत हुनेछ बाल बालिकाहरु  लाई समेत यसको महत्तो बुझाउन  सकिनेछ भन्ने कुरामा हिमालयन सोसाइटी बेल्जियम दारिलो विश्वास राख्दछ  | साथै यस सस्थाले हाम्रो समुदायको सामाजिक, शैझिक खेलकुद  विकासको निमित्त  समेत पहल गर्दछ |

आफ्नो प्रतिबेदनमा सस्थाक अधक्ष्य राजेन्द्र रसाइली ले सन् २००९-२०१० मा ३१ वटा कार्यक्रमहरु सम्पन भयको जानकारी दिनु भएको थियो| यस कुरा बाट यो स्पस्ट हुन्छ कि हिमालयन सोसाइटी कति क्रियासिल सस्था रहिछ भन्ने| स्थानीय मेएर लुद्विग वन्देन्होवें ले  समेत यस सस्था ले स्थानीय जनसमुदाय संग सब भन्दा राम्रो सित घुल्मिलेर मेलमिलापका   साथ बसोबास गर्दै आएको भनेर धेरै स्थानीय कार्यक्रमहरुमा प्रसंसा गर्नु भएको |

साधारण सभा पश्च्यात नया कार्यसमितिको रुपमा उपस्थित सबैले सन् २००९ -२०१० कै कार्यसमितिलाई २०११ - २०१२  को नया कार्यसमितिको रुपमा निर्बिरोध चयन गरेको | अधक्ष्य राजेन्द्र रसाइली ले यस समिति ले सस्थाको उदेर्स्यहरुको प्राप्ति को निमित्त अझ बढी मिहेनतक साथ कम गर्नेछ  भन्ने कुरा बताउनुभयो |

नया कार्यसमिति सबैलाई क्रिस्त्मस औना लागेको नया वर्ष २०११ को लागि हार्दिक सुभकामना ब्यक्त गर्दछ |

हिमालयन सोसाइटी बेल्जियम