बार्षिक साधारणसभा तथा नया कार्यसमिति निर्माणको लागि अनिबार्य उपस्थित हुने   बारे /

 महोदय,
उपरोक्त उल्लेखित बिषय सम्बन्धमा
द हिमालयन सोसाइटी बेल्जियमको बार्षिक साधारण सभा तथा नया कार्य-
समिति चयनको लागि

निम्न लिखित मिति, स्थान र समय तोकिएको हुदा उक्त मितिमा अनिबार्य रुपमा उपस्थित भैदिनहुन हार्दिक अनुरोध गर्दछौ /
साधारण सभा हुने-
मिति
: १९ डिसेम्बर २०१० (आइतबार)
स्थान: कल्चरल सेन्टर (club)
समय:
दिनको ठिक १४:०० बजे

We  always welcome your suggestions, advice and comment as wel as your visit on this website

 

 

  Thsbelgium